रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विभिन्न पदमा करार सेवाका लागि कर्मचारी माग गरेको छ । अस्पतालले स्वास्थ्य तथा प्रशासनिक सेवातर्फका रिक्त पदहरू खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अ.हे.ब पदमा कर्मचारी नियुक्त गरिनेछ । लुम्बिनी प्रदेश