अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका छन् । मंगलबार अपरान्ह ३ बजे अर्थमन्त्रीले २५ जना हाराहारी उद्योगी व्यवसायीसँग भेट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरुसँग तारन्तार भेट गरेका थिए । लगत्तै अर्थमन्त्री डा. वाग्लेले पनि भेट गर्न लागेका हुन् । अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका The post आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री appeared first on Businesspana.