असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

  • मङगलबार १२ साउन २०८३ ०२:५४ AM
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना) को विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेपछि अब भ्याटसहित महशुल तिरिसकेका उपभोक्ताको हकमा के हुन्छ भन्ने प्रश्न उब्जेको छ । नेपाल विद्युत प्राधिकरणले असारकै विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) जोडेर बिल पठाएपछि सिर्जना भएको अन्योलतालाई चिर्दै आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको The post असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ? appeared first on Businesspana.