अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

  • मङगलबार १२ साउन २०८३ ०३:०५ AM
अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ । ललितपुरमा आयोजित उक्त कार्यक्रम साउन ९ गते सम्पन्न भएको हो । देशभरबाट सहभागी भएका ३० जनाभन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको The post अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न appeared first on Businesspana.