बालिकामाथि जबरजस्ती करणी गर्ने ५ जना पक्राउ

  • मङगलबार १२ साउन २०८३ ०२:१९ AM
मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गएको साउन ३ गते बिहान मोरङ सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षका मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–०३ स्थित युमी क्याफेमा पुर्‍याएका थिए। त्यहाँ विभिन्न प्रलोभनमा पारी अरमानले जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षका सुमन कुमार साहले