तमोर करिडोरमा हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु

  • मङगलबार १२ साउन २०८३ ०१:३१ AM
धनकुटा : तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा हाइड्रोपावर आयोजनाका सामग्री बोकेको ट्रक दुर्घटनापछि भीषण आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। सोमबार राति करिब ८ः३० बजे विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको