नेपाल भित्र्याउने तयारीमा रहेको डेढ केजी ब्राउन सुगर बरामद, दार्जिलिङका दुई युवक पक्राउ
मङगलबार १२ साउन २०८३ ०१:३६ AM
झापा : नेपालतर्फ तस्करी गर्न लागिएको करिब डेढ केजी ब्राउन सुगर सहित भारतको दार्जिलिङका दुई युवक पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा भारतको मतिगडा थानाका सादा पोशाकका प्रहरीले विशेष अभियान सञ्चालन गरी सालबारी क्षेत्रको एक