झापामा स्थानीय तह पुनर्संरचनाबारे बहस सुरु, मापदण्ड संशोधनको माग

  • मङगलबार १२ साउन २०८३ ०१:४५ AM
झापा :  स्थानीय तहको संख्या तथा सिमाना पुनरावलोकन गर्ने सरकारी तयारीसँगै झापामा पहिलो चरणको सर्वपक्षीय बहस सुरु भएको छ। जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले स्थानीय तह पुनर्संरचनाका विषयमा सरोकारवालाको धारणा संकलन गर्न छलफल अघि बढाएको हो। जिल्ला समन्वय