सुनसरीमा लगाइएको कर्फ्यु हट्यो

  • मङगलबार १२ साउन २०८३ ०१:५७ AM
इनरुवा :  सुनसरीको देवानगन्ज र आसपासका क्षेत्रमा जारी गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ । शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षपछि स्थानीय जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो