गुरुपूर्णिमा : व्यास र ज्ञान

  • मङगलबार १२ साउन २०८३ ०७:५१ AM
आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा पनि भनिन्छ । यस वर्षको गुरुपूर्णिमा साउन १३ गते परेको छ । यस दिन वेदव्यासको जन्म भएकाले सबैले गुरु मानेर उनको सम्झनास्वरूप गुरु व्यास जयन्ती भने...