लमजुङमा पहिरोले धन्सार पुरिँदा चार घाइते

  • मङगलबार १२ साउन २०८३ ०७:५५ AM
लमजुङ, साउन १२ गते । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।मङ्गलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट...