आज यी ३ प्रदेशमा भारी बर्षा हुने, अन्यमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना

  • मङगलबार १२ साउन २०८३ ०१:३६ AM
काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल