आज उद्योगपतिहरुसँग बजेट कार्यान्वयन विशेष छलफल गर्दै अर्थमन्त्री वाग्ले

  • मङगलबार १२ साउन २०८३ ०१:४३ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल गर्ने भएका हुन् । अर्थ मन्त्रालयका अनुसार छलफलमा बजेट कार्यान्वयनको अवस्था, उत्पादनमूलक उद्योगले भोगिरहेका चुनौती, निजी क्षेत्रका सुझाव तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने