सुनसरीमा कर्फ्यु आदेश हट्यो

  • मङगलबार १२ साउन २०८३ ०१:५५ AM
काठमाण्डु– सुनसरी जिल्लामा लगाइएको कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गर्दै कर्फ्यु हटाइएको जानकारी दिएको हो । साउन ११ गते राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश ांगलबार बिहान १२ः १५ देखि हटाइएको जिल्ला प्रशासन कार्यालय, जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को