मोदी सरकारका चार शिक्षामन्त्री, सबै ‘फेल’

  • मङगलबार १२ साउन २०८३ ०२:०१ AM
काठमाण्डु – भारतमा कक्रोच जनता पार्टीको नेतृत्वमा विद्यार्थी आन्दोलनपछि केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनको राजीनामा विद्यार्थी आन्दोलनको न्यूनतम शर्त पनि थियो । राजीनामासँगै प्रधान मोदी सरकारका विवादित शिक्षा मन्त्रीहरूको सूचीमा थपिएका छन् । उनी आफ्नो कार्यकालमा विभिन्न विवादमा तानिनुका साथै कार्यकाल पूरा गर्नुअघि नै पदबाट बाहिरिनुपरेको छ । भारतको शिक्षा