अमेरिका-इरानको आक्रमण रोकिएपछि कच्चा तेलको मूल्य ह्वात्तै घट्यो

  • मङगलबार १२ साउन २०८३ ०२:१५ AM
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको द्वन्द्व समाधानका लागि सकारात्मक र मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन् । लगातार तेस्रो दिन पनि दुवै पक्षबाट आक्रमण नभएको अवस्थामा उनले युद्ध अन्त्य हुने सम्भावनाप्रति आशावादी रहेको बताएका हुन्। सोमबार एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘केही सकारात्मक हुन सक्ने राम्रो सम्भावना देखिएको छ।’ तर, वार्ता