काठमाडौं। सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। सीईओ छनोटका लागि गठित सिफारिस समितिले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यालय समयभित्र आवेदन पेश गर्न आग्रह गरेको हो। सूचनाअनुसार अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र,… Continue reading नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिन आह्वान