काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको प्रभावकारी कार्यान्वयन र उत्पादनमूलक उद्योगका समस्या तथा सुझावबारे छलफल गर्न निजी क्षेत्रका करिब तीन दर्जन उद्योगपतिसँग विशेष बैठक गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार सोमबार अपराह्न ३ बजे मन्त्रालयमा आयोजना हुने छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेका उद्योगी–व्यवसायी सहभागी हुनेछन्। बैठकमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा।… Continue reading अर्थमन्त्रीले तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयनबारे विशेष छलफल गर्दै