विवाहको नौ महिनामै झापाकी रितु ढकालको शंकास्पद मृत्यु, माइती पक्षको निष्पक्ष छानबिनको माग

  • मङगलबार १२ साउन २०८३ १२:१४ AM
झापा : झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा विवाह भएको करिब नौ महिनामै एक युवती मृत अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको छ। मृतकका माइती पक्षले घटनालाई शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। जिल्ला प्रहरी