काँकरभिट्टा नाकामा सादा पोशाकमा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन, सीमा अपराध नियन्त्रणमा नयाँ रणनीति

  • मङगलबार १२ साउन २०८३ १२:२४ AM
झापा : नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले झापाको काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालनमा ल्याएको छ। सीमा नाकाबाट हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण र सर्वसाधारणलाई सहज सेवा उपलब्ध