आज पनि देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र चट्याङको जोखिम
मङगलबार १२ साउन २०८३ १२:२६ AM
काठमाडौँ : देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेकाले देशभर यसको प्रभाव