काठमाडौँ : नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक हुँदै ‘प्रहरीको चुस्ता धान गोदामको पालेले लगाउनेभन्दा पनि कमसल रहेको’ गुनासो गरेका थिए। तर, अहिले उनैमाथि गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य