सुनसरी देवानगन्ज घटना : सद्भावका लागि आह्वान

  • मङगलबार १२ साउन २०८३ ०६:१० AM
सचिन पोख्रेल/जयकृष्ण यादवदेवानगन्ज (सुनसरी), साउन १२ गते । सुनसरीको देवानगन्ज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एक जनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव...