विमानस्थल छन्, जहाज उड्दैनन्

  • मङगलबार १२ साउन २०८३ ०६:५३ AM
गण्डकी, साउन १२ गते । बिनाव्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता...