खडेरीका कारण खेत बाँझै

  • मङगलबार १२ साउन २०८३ ०६:५५ AM
शारदा समाचारदाताशारदा (सल्यान), साउन १२ गते । सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरे...