बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत बजेट कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मन्त्रालयले कुल ८ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ७ अर्ब ३९ करोड ६० लाख रुपैयाँ अर्थात् ८६.७७ प्रतिशत खर्च गरेको जनाएको छ। वार्षिक प्रगति प्रतिवेदनअनुसार खानेपानी क्षेत्रमा १६ हजार ८६१ नयाँ निजी धारा… Continue reading खानेपानी र सिँचाइ क्षेत्रमा बागमती सरकारको उल्लेखनीय प्रगति, ८६.७७ प्रतिशत पुँजीगत बजेट खर्च