काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय भ्रमण गर्दै नियामकीय गुणस्तर अभिवृद्धि, उच्च नैतिकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर पूँजी बजार विकासका काम अघि बढाउन निर्देशन दिएका छन्। साउन ११ गते आयोजित कार्यक्रममा अर्थ सचिव डा। घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च अधिकारी, बोर्ड सञ्चालक समितिका सदस्य तथा बोर्डका उच्च… Continue reading धितोपत्र बोर्डमा अर्थमन्त्रीको निर्देशन : नियामकीय गुणस्तर र उच्च नैतिकतासहित पूँजी बजार विकास अघि बढाउन जोड