दुर्लभ बन्दै गौँथलीको चिरबिर

  • मङगलबार १२ साउन २०८३ ०५:४० AM
दाङ, साउन १२ गते । कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुँड बनाएर बिहान, साँझ चिर्बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन् । परम्परागत माटोका घरको स्थान पक्की भवनले...