एआई क्षेत्रमा सामसङ, एसके ग्रुप र अमेरिकी प्रविधि कम्पनीहरू सहभागी हुने ९५० अर्ब डलर बराबरका नयाँ पहलहरूको घोषणा

  • सोमबार ११ साउन २०८३ ०९:५० PM
दक्षिण कोरियाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सामसङ इलेक्ट्रोनिक्स, एसके समूह र अमेरिकी प्रविधि कम्पनीहरू सहभागी हुने कुल ९५० अर्ब डलर बराबरका नयाँ पहलहरूको घोषणा गरेको छ। विश्वभर एआई प्रणाली विकासका The post एआई क्षेत्रमा सामसङ, एसके ग्रुप र अमेरिकी प्रविधि कम्पनीहरू सहभागी हुने ९५० अर्ब डलर बराबरका नयाँ पहलहरूको घोषणा appeared first on Technology Khabar.