गुगलले सार्वजनिक गर्यो जेमिनी स्पार्क नामको नयाँ एआई असिस्टेन्ट

  • सोमबार ११ साउन २०८३ ०८:४९ PM
गुगलले जेमिनी स्पार्क नामको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) सहायक सार्वजनिक गरेको छ। यो सहायक प्रश्नको उत्तर दिन मात्र होइन, प्रयोगकर्ताका लागि जटिल काम र विभिन्न प्रक्रिया पनि पूरा गर्न डिजाइन The post गुगलले सार्वजनिक गर्यो जेमिनी स्पार्क नामको नयाँ एआई असिस्टेन्ट appeared first on Technology Khabar.