ओपनएआईले डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढाउने

  • सोमबार ११ साउन २०८३ ०६:५० PM
च्याटजीपीटी विकासकर्ता ओपनएआईले आफ्नो यूरोपेली मुख्यालय रहेको आयरल्यान्डको डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढी बढाएर ३५० पुर्‍याउने घोषणा गरेको छ। कम्पनीले सोमबार डब्लिनको सिलिकन डक्स क्षेत्रमा ८,००० वर्गमिटर (८८,००० वर्गफिट) The post ओपनएआईले डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढाउने appeared first on Technology Khabar.