सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि व्यवस्थापन संकायले सार्वजनिक गर्यो नयाँ नियम

  • सोमबार ११ साउन २०८३ ०५:५० PM
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (परीक्षा नियन्त्रण महाशाखा), डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल कार्यक्रमका सबै क्याम्पसका परीक्षार्थीका लागि परीक्षा अवधिभर अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमसहित अत्यन्त जरुरी सूचना जारी गरेको The post सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि व्यवस्थापन संकायले सार्वजनिक गर्यो नयाँ नियम appeared first on Technology Khabar.