प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुख फिर्ता

  • सोमबार ११ साउन २०८३ ११:१९ PM
काठमाडौँ, साउन ११ गते । गृह मन्त्रालयले आइतबार राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । घिमिरे...