पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

  • सोमबार ११ साउन २०८३ ०४:२९ PM
काठमाडौँ / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पिआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग