आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा, सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता बढ्ने
सोमबार ११ साउन २०८३ ०४:३९ PM
काठमाडौँ / सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको आजदेखि शुभारम्भ गरेको छ । अदालतले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री