संघर्षशील विद्यार्थीको कथामा आधारित ‘स्ट्रगल अफ स्टुडेन्ट’को छायाङ्कन सुरु
सोमबार ११ साउन २०८३ ०३:५४ PM
झापा : संघर्षपूर्ण विद्यार्थी जीवन, शिक्षा क्षेत्रमा देखिने असमानता र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण हुन लागेको नेपाली चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ को छायाङ्कन सुरु भएको छ । वैदिक विधिअनुसार शुभमुहूर्त सम्पन्न गर्दै झापाको बाह्रदशी