डा. गोविन्द केसीले तोडे अनसन

  • सोमबार ११ साउन २०८३ १०:०१ PM
धनगढी : डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग सहमति भएपछि डा. केसीले अनसन तोडेका हुन्।डा. केसीलाई सेती अस्पतालको आइसीयुमा उपचाररत बिरामीका कुरुवा चक्रबहादुर धामीले जुस खुवाएर अनसन तोडाएका हुन्।यस्तो छ सहमति पत्र