अष्ट्रेलियाका नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

  • सोमबार ११ साउन २०८३ १०:०० PM
सिड्नी : विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए।अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्य समितिको आयोजनामा तथा