नेपाली सेनाका अधिकृतहरूको सरुवा

  • सोमबार ११ साउन २०८३ ०३:४५ PM
काठमाण्डु – नेपाली सेनाका अधिकृतहरूको सरुवा भएको छ । सरुवाको सूचीमा पहिलो नम्बरमा उत्तर पश्चिम पृतना हेडक्वार्टरका उपरथी दिपेशजंग शाह छन् । ब्याच नम्बर २११४ भएका शाहलाई सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूह (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, इन्टेलिजेन्स कोर) मा सरुवा गरिएको छ । उपरथी रविन्द्र खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ । ब्याच नम्बर २१०४