डिलाराम भुसालकपिलवस्तु, ११ साउन ।खाद्य सुरक्षा तथा पोषणका विषयमा प्रमाणमा आधारित पत्रकारिता र प्रभावकारी पैरवी प्रवद्र्धन गर्ने उद्देश्यका साथ कपिलवस्तुका पत्रकारहरूले ५ बुँदे सामूहिक प्रतिबद्धता जारी गरेका छन् । नेपालको परम्परागत पत्रकारितालाई चिर्दै खाद्य सुरक्षा, पोषण र खाद्य अधिकारजस्ता जनजीविकाका संवेदनशील विषयलाई अब मिडियाको मुख्य समाचार एजेन्डा बनाउने सङ्कल्प पत्रकारहरूले गरेका हुन् ।लुम्बिनीमा साउन ९