विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

  • सोमबार ११ साउन २०८३ ०४:०७ PM
सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा ऊर्जा क्षेत्रमा चलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यसै साता नै मन्त्रीस्तरीय निर्णय गरेर विभागमा नयाँ महानिर्देशक पठाउन लागेको चर्चा मन्त्रालयदेखि विभागसम्मै छ । हाल विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ छिन् । उनी २०८२ असोजमा विभागको महानिर्देशक नियुक्त भएकी थिईन् । तत्कालीन ऊर्जा The post विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा appeared first on Businesspana.