अनसनरत डा केसीले तोडे अनसन

  • सोमबार ११ साउन २०८३ ०३:३८ PM
सुदूरपश्चिम । कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसी आज सोमबार अनसन तोडेका छन् । सोही अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन् । धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन् ।