कप्तानगन्ज घटना : समाधान हुन नसकेको विवाददेखि गोली प्रहारसम्म, कहाँ चुक्यो राज्य ?

  • सोमबार ११ साउन २०८३ ०१:२२ PM
विराटनगर :  सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा लामो समयदेखि समाधान हुन नसकेको स्थानीय विवाद अन्ततः हिंसात्मक झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि सुनसरीका विभिन्न