देवानगञ्ज घटना नियन्त्रणभन्दा सुरक्षा नेतृत्व परिवर्तनमा सरकारको ध्यान

  • सोमबार ११ साउन २०८३ ०३:०७ PM
धरान : सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको प्रभाव सेलाएको छैन। घटनाको कारण, सुरक्षा व्यवस्थापनमा देखिएका कमजोरी र जिम्मेवारी निर्धारणबारे बहस जारी रहेका बेला सरकारले कोशी प्रदेशदेखि सुनसरी जिल्लासम्मका प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गर्न थालेको