सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

  • सोमबार ११ साउन २०८३ ०२:२५ PM
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा