देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग गर्दै राप्रपाको शान्ति र सद्भाव कायम राख्न अपिल

  • सोमबार ११ साउन २०८३ ०१:२० PM
इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र सूक्ष्म छानबिन गर्न सरकारसँग माग गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष दुर्गाबहादुर