देवानगञ्ज घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

  • सोमबार ११ साउन २०८३ ०१:२८ PM
जनकपुर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । हिन्दूवादी संघसंस्था एवम जनकपुरधामका युवावर्गहरुले रामानन्द चोकमा चक्का जाम गर्नुका साथै