सोलुखुम्बु : सोलुखुम्बुका ३ ओटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका आवश्यक सामाग्री वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत विपद पूर्वतयारी तथा उद्धारका क्रममा चाहिने सामाग्री वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले एक