घुससहित वडा सचिव साह पक्राउ

  • सोमबार ११ साउन २०८३ ०७:०५ PM
काठमाडौँ, साउन ११ गते । झापाको गौरीगञ्ज गाउँपालिका वडा नंं. १ मा कार्यरत वडा सचिव अजयकुमार साह दश हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्र...