काठमाडौं । नेपालका लागि Beijing Auto Works (BAW) का विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता LRR Motors ले बहुप्रतीक्षित BAW E7 Pro मिनी–इलेक्ट्रिक ह्याचब्याक नेपाली बजारमा ल्याउने तयारी गरेको छ । आगामी साउनको तेस्रो साता उक्त गाडी नेपालमा सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ । कम्प्याक्ट डिजाइन, फराकिलो आन्तरिक स्पेस, Rear-Wheel Drive (RWD) प्रणाली, आधुनिक इन्फोटेनमेन्ट, डिजिटल